काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको भूमि मिचेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
विपक्षी दलका सांसदहरुले उठाएको लिपुलेक, कालापानी र लिम्पियाधुराको विवादको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री शाहले सो विषयमा नेपालले कूटनीतिक रुपमा पहल गरिरहेको बताएका छन् ।
उनले भारतले मात्र नभएर नेपालले पनि भारतको भूमि मिचेको उल्लेख गर्दै भारत र नेपालबीच साथी-साथीका रुपमा सीमा विवादबारे अध्ययन र समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्