Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ११.३७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल १ करोड २७ लाख ३२ हजार ८६८ कम्पनीको ३५१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५५ हजार ४६७माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लगेको छ ।

यता, ८ . ५ एसबिएल डिबेञ्चर २०८४ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK