काठमाडौँ । डिम्याट खाता खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले असार १ गतेदेखि लागू हुनेगरी यो व्यवस्था लागू गरेको हो ।
योसँगै अब सेयर कारोबार गर्न नयाँ डिम्याट खाता खोल्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र समावेश गर्नुपर्ने भएको छ ।
त्यस्तै, नयाँ खाता खोल्नसँगै पुराना खाता अद्यावधिक गर्न पनि राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । सिडिएससीले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्डलाई समेत बोधार्थ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्