
- अर्थ सरोकार सम्बाददता
वीरगञ्ज । लगातारको वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या भएको छ । पानीको उचित निकास हुन नसक्दा उक्त स्थानका नगरवासीले सास्ती भोग्नु परेको छ ।

भारी वर्षका कारणब यतिबेला देशभर बाढी, पहिरो गईरहेको छ । यसबाट सबैभन्दा बढी जोखिममा प्रदेश न. २ रहेको छ । अधिकांश ठाउँहरुमा बाढी, पहिरो क्षतीसमेत पुर्याएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्