काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
सुरुमा गाउँसँग पिरती भएको र अहिले जिल्ला हुँदै देशसँग परिणत हुँदा आफू सांसद र मन्त्री बनेको बताएका छन् ।
‘एउटा गीत छ- म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो । यो पहिला पहिला गाइन्थ्यो ।’, उनले भने, ‘अब म पनि सांसद र मन्त्री हुने मान्छे होइन । तर पिरतीले सांसद र मन्त्री बनायो ।’
त्यस्तै, उनले पिरतीले जोगी बनाएको गीतको स्मरण गराउँदै आफू व्यवहारिक रुपमा सोही गीतले भनेझैँ जोगी भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्