काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा सुरु भएको छ ।
आइतबारदेखि सुरु भएको महाधिवेशनमा एमाले, काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु सहभागी छन् । उनीहरुले महाधिवेशनको उद्घाटनका क्रममा ‘घण्टी’ बजाएका छन् ।
उद्घाटनमा सहभागी हुन पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आग्रह गरेपछि रास्वपाका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेताहरुलाई घण्टी दिएका थिए ।
त्यसपछि पार्टी सभापति रवि लामिछाने, बालेन्द्र शाह (बालेन), नेपाली काँग्रेसका सभापति गगन थापा, एमालेका नेता प्रदीप ज्ञवाली, माओवादी नेता वर्षमान पुन, राप्रपा नेता राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष सिके राउत, बाबुराम भट्टराई लगायतले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्