×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त

PRIME CA

सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त

७ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।यससँगै उनले आगामी चार वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: