×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२० दिन लामो लकडाउन पूर्णरुपमा हट्यो, भदौ ७ गतेसम्म बाँकी कर सबै तिर्नुपर्ने !

PRIME CA

१२० दिन लामो लकडाउन पूर्णरुपमा हट्यो, भदौ ७ गतेसम्म बाँकी कर सबै तिर्नुपर्ने !

अर्थ सरोकार

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले मंगलबार मध्यरातदेखि जारी लकडाउन हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला का यातायात भदौ १ गतेबाट खुला हुनेछ । 
अव भदौ ७ गतेभित्र सबै कर तिरीसक्नुपर्ने भएको छ  ।  सर्वोच्चको आदेश अनुसार लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन मिल्नेगरी आदेश जारी गरेको थियो  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: