काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द बन्द भएका छन् । अत्याधिक वर्षा हुँदा पहिरोको जोखिम बढेको भन्दै काठमाडौँबाट बाहिरिने सबै नाका बन्द गरिएका हुन् ।
अहिले नाकामा पुगेका सवारी साधनहरु नाकामै र बसपार्क वा अन्य क्षेत्रमा रहेका सवारी साधन सवारी साधन भएकै ठाउँमा होल्ड गरिएका छन् ।
पहिरोको जोखिम बढेपछि नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । नागढुंगा-मुग्लिन-नारायणगढ र बीपी राजमार्गमा विभिन्न ठाउँमा लेदोसहितको पहिलो गएपछि राजमार्ग नै बन्द गरिएका छन् ।
त्यस्तै, ट्राफिक प्रहरीले अत्याधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै यात्रा गर्दा सतर्कता अपनाउन पनि अपिल गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्