Skip to content
LAXMI SUNRISE BANK

साउने संक्रान्तिः पशुपतिमा दर्शनार्थीको घुइँचो… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । साउने संक्रान्तिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको घुइँचो लागेको छ । शुक्रबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको हो ।

साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK