Skip to content
LAXMI SUNRISE BANK

१३ जना राजदूतका लागि ३ हजारले दिए आवेदन !

अर्थ सरोकार

काठमाडौँ । १३ हजार राजदूतका लागि ३ हजारले आवेदन दिएका छन् । सरकारले राजदूत नियुक्तिका लागि आवेदन माग गरेसँगै ३ हजार जनाले आवेदन दिएका हुन् । 

यसपटक सरकारले नेपाली इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्दैछ । 

राजदूतका लागि आवेदन दिएका ३ हजार जनाबाट सरकारले १३ जना योग्य व्यक्तिलाई राजदूत नियुक्त गर्नेछन् । राजदूत छनोटका लागि आगामी सातादेखि प्रारम्भिक छनोट प्रक्रिया सुरु गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK