काठमाडौँ । अमेरिकाले ६० देशमाथि नयाँ ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेको छ । अमेरिकाले आफ्ना ६० व्यापार साझेदार देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क लगाउने निर्णय गरेको हो ।
जबरजस्ती श्रम रोक्न पर्याप्त कदम नचालेको भन्दै ६० देशमाथि १० देखि १२.५ प्रतिशतसम्म ट्यारिफ लागू गरिएको अमेरिकी ट्रम्प प्रशासनले जनाएको छ ।
अमेरिकी ट्रम्प प्रशासनका अनुसार शुक्रबारदेखि कार्यान्वयनमा आउने उक्त ट्यारिफ भारत, बेलायत, चीन, युरोपेली संघ, क्यानडा र जापानलगायत अमेरिकाका प्रमुख व्यापार मुलुकमा लागू हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्