काठमाडौँ । सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
योसँगै नेपाली बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६९५ रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्