Skip to content
LAXMI SUNRISE BANK

भरतपुरमा पनि ग्यास संकट, एक सिलिन्डर ग्यास साट्न हप्तौँ कुर्नुपर्ने बाध्यता ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । चितवनमा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । हाल भरतपुरका विभिन्न सप्लायर्समा ग्यास साट्ने उपभोक्ताको भीड लागेको छ । 

हाल उपभोक्ताहरु खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य छन् । उनीहरुले एक सिलिन्डर ग्यास पाउनका लागि पनि एक हप्ता भन्दा बढी कुर्नुपरेको गुनासो गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK