Skip to content
LAXMI SUNRISE BANK

उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका देउवा २६ गते स्वदेश फर्किदै !

अर्थ सरोकार

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवा नेपाल फर्किने भएका छन् । उपचारका लागि भन्दै सिंगापूरसिंगापुर हुँदै हङकङ पुगेका देउवा स्वदेश फर्किने भएका ह
न् । 

देउवा साउन २६ गते स्वदेश फर्किन लागेको उनी निकट स्रोतले बताएका छन् । स्रोतका अनुसार देउवा २६ गते राती करिब १० बजे देउवा नेपाल आइपुग्नेछन् ।

देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापूर गएका थिए । त्यसपछि उनी थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK