काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट बैंकका संचालकहरुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । सीआईबीले अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकहरुलाई पक्राउ गर्न वारेन्ट जारी गरेपछि संचालकहरु अदालत पुगेका थिए । अन्तत: अदालतले यस्तो आदेश दिएको हो ।
स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएको थियो । सोको जानकारी पाएपछि संचालकहरु अदालत गएका थिए ।
अदालतले सीआईबीलाई उनीहरुलाई पक्राउ गर्नुको कारणसहित छलफलका लागि बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्