
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यस वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याईने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आज (आइतबार) आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक यसै वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याईने बताएका हुन् ।
धितोपत्र कारोबारमा अहिले टी प्लस थ्री को व्यवस्था छ । बोर्डले टी प्लस टू कार्यान्वयनमा ल्याएपछि सेयर किनबेच भएको दोस्रो दिन नै बेच्नेको खातामा पैसा र खरिद गर्नेको खातामा सेयर आउनेछ । यस्तै बोर्डले यसै वर्षदेखि प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति दिने पनि अध्यक्ष ढुंगानाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्