
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पूर्व बैंकर अनिल ज्ञवाली सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्सको सञ्चालक नियुक्त भएका हुन् । उनले असार १ गतेबाट सञ्चालकको पदभार ग्रहण गर्ने छन् ।
सुदेश खालिङले राजिनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो सोहि पदमा उनि नियुक्त भएका हुन् । ज्ञवालीले नबिल र ग्लोबल आईएमई बैंकको पनि सीईओ भएर काम गरिसकेका छन् । उनिसँग विदेशी बैंकमा पनि काचम गरेको अनुभव छ । उनले बैंकिङ क्षेत्रमा साढे ३ दशक विभिन्न भूमिकामा रहेर काम गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्