Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छोड्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश उमेश लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ । 

प्रसाईं असोज १२ गते पक्राउ परेका थिए । उनलाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसद रचना खतिवडाको जाहेरीपछि पक्राउ गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK