काठमाडौँ । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई (कर प्रयोजनार्थसहित) सो लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने पनि घोषणा गरेको छ ।
बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्