Skip to content
LAXMI SUNRISE BANK

बुढीगण्डकी बाढीः उद्धारमा ड्रोन र हेलिकप्टर प्रयोग, फसेकाहरुको धमाधम उद्धार गरिँदै ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर परिचालन गरेको छ । 

बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन सेनाले हेलिकोप्टरमार्फत उद्धार कार्य गरिरहेको छ । 

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हवाई माध्यमको प्रयोग गरिएको हो । नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रबाट नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK