Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

अर्थ सरोकार

काठमाडौँ । सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएकी छिन् । श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी स्थानीय तहको निर्वाचमा काठमाडौँको मेयर पदका लागि उम्मदेवारी दिनेबारे जानकारी गराएकी छिन् ।

‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’, उनले लेखेकी छिन्, ‘आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK