Skip to content
LAXMI SUNRISE BANK

एनपिएलको टिकट बिक्रीमा घोटाला, टियु क्रिकेट मैदानमा क्रिकेटप्रमीहरुको प्रदर्शन (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थक त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनीहरुले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका छन् । 

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको टिकट बिक्री समय खुलेको केहीबेरमै बुक भएको थियो ।

एकैपटक धेरैले टिकट लिन खोज्दा कतिले पाएनन् । क्रिकेट मैदानको क्षमताअनुसारको सबै टिकट बिक्री भएको र टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्मबाट खेल हेर्न क्यानले आग्रह गरेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK