Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले गर्यो ७.२५ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ७.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि सो लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशत (कर प्रयोजनार्थसहित) लाभांश दिने निर्णय गरेको छ । 

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK