×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ७ गतेसम्म बिजुलीको महसुल तिरे जरिवाना नलाग्ने, विद्युत प्राधिकरण जारी गर्यो यस्तो सूचना ! (सूचनासहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साउन ७ गतेसम्म बिजुलीको महसुल तिरे जरिवाना नलाग्ने, विद्युत प्राधिकरण जारी गर्यो यस्तो सूचना ! (सूचनासहित)

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले साउन ७ गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने जानकरी दिएको छ  । प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुक्तानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको जनाएको हो । सरकारले अहिले प्रकृतिमा लागु भएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी