×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकको साथ, गर्यो ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखराको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकको साथ, गर्यो ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग

Artha Sarokar

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंकले कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई सहयोग गर्ने भएको छ ।
पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको छ ।
सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशक मदन आचार्यले बताए । १० बेडका लागि बैंकले ३ लाख ५० हजार रुपैयाँ सहयोग गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी