×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स तेश्रो बर्षमा प्रवेश, २१ तस्विरमा हेर्नुहोस् बार्षिकउत्सवको रौनकमा रक्तदान कार्यक्रमका झलक…!

PRIME CA

अजोड इन्स्योरेन्स तेश्रो बर्षमा प्रवेश, २१ तस्विरमा हेर्नुहोस् बार्षिकउत्सवको रौनकमा रक्तदान कार्यक्रमका झलक…!

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७५ साल असार २१ गते स्थापना भएको कम्पनी आजबाट तेश्रो बर्षमा प्रवेश गरेको हो । आफ्नो दोश्रो बार्षिकउत्सवको अवसरमा एक सार्वजनिक प्रतिबद्धतामार्फत कम्पनीले आफुलाई मार्गनिर्देशन गर्ने सबैप्रति आभार प्रकटसमेत गरेको छ ।

साथै कम्पनीले आफ्नो दोश्रो बार्षिकउत्सवका अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । कम्पनी परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका कर्मचारी र अन्यलेसमेत रक्तदान गरेका थिए । स्थापनाको छोटो अवधिमै उल्लेख्य प्रगति गर्न सफल भएको कम्पनीले आगामी दिनमा थप विश्वसनीय, भरपर्दो, छिटो छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रमका केहि झलकहरु फोटो फिचरमा हेरौं :






















Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: