Skip to content
LAXMI SUNRISE BANK

नेपालीहरुको प्रतिव्यक्ति आय १३० डलरले वृद्धि, ‘निम्न मध्यम’ आय भएका देशको सूचीमा नेपालको स्तरोन्नति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आय वृद्धि भएको छ । विश्व बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको  छ ।
सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । यस्तै २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।
याेसँगै नेपाल नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK