
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेदेखि खोल्ने तयारी भएको छ । बुधबार भएको वायुसेवा सञ्चालक संघ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलपछि उक्त निर्णय भएको हो । सबै वायु सञ्चालकलाई आज मन्त्रालयमा बोलाएर तालिका स्वीकृत गर्ने तयारी भएको वायुसेवा सञ्चालक संघ प्रवक्ता योगराज शर्माले बताए ।
दैनिक १५० वटासम्म उडान भर्ने गरेको ठाउँमा अब ५० प्रतिशत वायु सेवा सञ्चालन हुनेछन् । ७० देखि ७५ वटा उडान गर्ने गरी तयारी रहेको छ । वायुेवाले कम्पनीले एउटा उडान र अर्को उडानको समय कम्तिमा आधा घण्टा राखेर तालिका बनाउने र सोही अनुसार उडान गर्न स्वीकृति मागिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्