- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५% बोनस सेयर आफ्नो सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । बैंकले उक्त लाभांश पुस १३ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे बाेनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे छ।
हालसम्म पनि शेयर अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई आफ्नाे बाेनस शेयर पनि हितग्राही खातामा नै प्राप्त गर्न सकिनेबैंकले जनाएको छ । बैंककाे पुस २८ गते सम्पन्न भएकाे ३३औँ वार्षिक साधारण सभाले १०.५% बोनस शेयर पारित गरेको थियो।बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्