
- सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को माहामारीका कारण सारा देश त्रसित बनेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्भावित जोखिमका क्षेत्र, व्यापार तथा व्यवसाय बन्द गरिएका छन् । यसैबीच भिडभाड र चहलपहल बढी हुने धनगढीका बसपार्कहरु यतिबेला सुनसान बनेका छन् ।
पछिल्लो तिन महिना यता गरिएको बन्दाबन्दीका कारण धनगढीका बसपार्क पुर्णरुपमा एक्लो बनेका छन् । दैनिक हजारौँ माईल सयौँ यात्रु बोकेर हिँड्ने सवारी साधनहरु अहिले भने यात्रुको भोको देखिन्छन् । बन्दाबन्दीमा यातायात सञ्चालन गर्न नपाउँदा ठूलो घाटा बेहोर्नुपरेको यातायात व्यवसायीहरु बताउँछन् ।”कोरोना जोखिमकाबीच यातायात बन्द गर्नु ठिकै हो तर मापदण्ड निर्माण गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए झनै गज्जब हुने थियो”, धनगढीका एक यातायात व्यवसायीले भने । कोरोनाले सुनसान बनाएको धनगढीका बसपार्क ! हेर्नुहोस् फोटो फिचरमा…










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्