×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संस्थागत एजेन्टको काम पुन: सुचारु गर्न बैंकर्स संघको माग, बैंकको तलवभन्दा बढी कमिसन खान पल्किएकाहरु खुसी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संस्थागत एजेन्टको काम पुन: सुचारु गर्न बैंकर्स संघको माग, बैंकको तलवभन्दा बढी कमिसन खान पल्किएकाहरु खुसी !

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

'सरकारलाई अफ्ट्यारोमा नपारौँ, सबैले कर तिरौँ': बैंकर्स संघ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकर्स संघले बन्द रहेको संस्थागत एजेन्टको काम पुन : सुचारू गर्न माग गरेको छ । संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो माग गरेको हो । बैंकहरुले बैंकको काम भन्दा संस्थागत एजेन्टको काम बढी गरेको निष्कर्षपछि नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा उक्त कार्य बैंकले गर्न नपाउने व्यवस्था गरेको थियो । 
संस्थागत एजेन्सीको कामलाई बैंकास्योरेन्सको हावा पिटाएर बैंक र बीमा कम्पनी दुबैले गलत काम गर्दै आएका थिए । मौद्रिक नीतिमार्फत आएको व्यवस्थापछि धेरै बीमाकर्मी र बैंकरहरुको ‘निद हराम’ भएको थियो । तर संघले आधिकारिक रुपमै यो काम पुन:सुचारु गर्न माग गरेपछि बैंकको तलवभन्दा बढी बीमा कम्पनीबाट कमिसन खान पल्किएकाहरु खुसीले गदगद् भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी