Skip to content
LAXMI SUNRISE BANK

कर्णालीमा कोरोना संक्रमितको संख्या १००० नाघ्यो, आजै थपिए ११० संक्रमित !

अर्थ सरोकार

#
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै यो संख्या एक हजार ७७ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK