
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले बिहिबारदेखि व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेरसंगै काठमाडौँका सबैजसो पसल खुल्न थालेका छन् । आजदेखि न्युरोड, नयाँ बानेश्वर, मैतीदेबी, चाबहिल, बौद्ध, तिनकुने, सामाखुसीलगायतका विभिन्न स्थानका सबै पसल खुलेका छन् । यस्तै अन्य मानिसहरु पनि समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ ।
केहि दिनअघि व्यापारीहरुले पसल खोल्न पाउने पर्ने भन्दै लकडाउनको विरोध गरेका थिए । उक्त प्रस्ताव हिजो बसेको मन्त्रिपरिषद बैठकमा गएसंगै उक्त बैठकले व्यापार व्यवसाय खोल्न दिने निर्णय थियो । सोहि अनुसार अधिकाशं ठाउँका व्यापार व्यवसाय संचालनमा आएका छन् । तर सो पसलमा ग्राहकको उपस्थिति भने खासै देखिएको छैन । पसल खोलेता पनि व्यापार नभएको व्यापारीहरु बताउँछन् ।

























Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्