
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विहीदेखि बिहिबारदेखि पसल खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । व्यापारीहरुले लकडाउन गरेपछि यस्तो प्रस्ताव बैठकमा पुगेको थियो । साथै विहीबारदेखि नै निजी सवारी साधनमा जोर विजोर गाडी चल्ने छन् ।
जोर गते जोर नम्बर भएका गाडी चल्नेछन् भने बिजोर गते बिजोर नम्बर भएका गाडी चल्नेछन् । बिहिबार २९ गते भएकाले बिजोर नम्बरका गाडीहरु चल्नेछन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्