
काठमाडौं । बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । सरकारको आदेश कानुनविपरित भएको भन्दै सिए शैलेन्द्र उप्रेती र अधिवक्ता सृजना अधिकारीले संयुक्त रुपमा रिट दायर गरेका थिए ।
सरकारले आउने असार ७ गते सम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना अहिलेनै कार्यान्वयन नहुने भएपछि व्यवसायी दङ्ग भएका छन् । राजस्व कार्यलयले निष्कासन गरेको सुचना सम्मानित सर्वोच्च अदालतले हालैमा गरेको अडबडको निकासको फैसला, बिबन्धनको सिद्धान्त, बैध निकासको सिद्धान्त, असल अभ्यास, प्रकृतिक न्याको सिद्धान्त र संविधानको धारा ३० र ३५ समेतको बर्खिलाप गरेको भन्दै रिट दायर गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्