
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले एसइइ खारेज गर्ने प्रस्ताव पारित गरेको छ । बैठकमा यस वर्षको एसईई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव पारित भएको हो ।
अव विद्यालयकै मूल्याँकनलाई मान्यता दिनगरी निर्णय भएको छ । कोरोनाका कारण विगतको जस्तै गरी एसईई परीक्षा गर्न नसकिने निष्कर्ष शिक्षा मन्त्रालयले निकालेर यस्तो प्रस्ताव लागेको थियो । कोरोनाको त्रासका कारण एसईई परीक्षा सुरू हुनु केही घण्टाअघिमात्र स्थगित भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्