×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ बैंकसहित ४ कम्पनीका ३ करोड २७ लाख ९७ हजार ९८१.५६ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा २ बैंकसहित ४ कम्पनीका ३ करोड २७ लाख ९७ हजार ९८१.५६ कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई बैंकसहित चार कम्पनीका ३ करोड २७ लाख ९७ हजार ९८१.५६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । बुधबार बोनस सेयर सुचिकृत हुनेमा एनएमबी बैंक, नेपाल एसबीई बैंक, जानकी फाइनान्स लिमिटेड र बुटवल पावर कम्पनी रहेका छन्। 
नेप्सेमा एनएमबी बैंकको २ करोड ४२ लाख १२ हजार ४५७.५९ कित्ता र नेपाल एसबीई बैंकको ५० लाख ६९ हजार ५५०.३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने, जानकी फाइनान्सको १० लाख ८२ हजार ७०८.६६ कित्ता र बुटवल पावर कम्पनीको २४ लाख ३३ हजार २६४ कित्ता सेयर सूचीकृत भएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी