×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सल्यानका क्वारेन्टाइनमा बस्दै आएका २१४ जनालाई घर पठाइयो, पीसीआर रिपोर्ट नेगेटिभ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सल्यानका क्वारेन्टाइनमा बस्दै आएका २१४ जनालाई घर पठाइयो, पीसीआर रिपोर्ट नेगेटिभ

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा बस्दै आएका २ सय १४ जनालाई घर पठाइएको छ । गत जेठ ५ गतेदेखि भारतबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको मंगलबार पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
जसमा बनगाड कुपिण्डे नगरपालिकाका १ सय ७२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २ हप्तासम्म होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको नगरपालिका मेयर गोविन्दकुमार पुनले जानकारी दिए ।त्यस्तै कुमाख गाउँपालिका ४२ जनालाई पनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार नै घर पठाइएको गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी