×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इतिहासकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK

इतिहासकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज २ सयले बढेर प्रति तोला ८७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्म कै उच्च हो।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार) प्रति १० ग्राम सुनको मूल्य ७५ हजार १ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी