Skip to content
LAXMI SUNRISE BANK

यो हप्ता सानिमा बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेनुहोस्, कहाँको शाखा कति बजे खुल्छ ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा बैंक लिमिटेडले यो हप्ता खुल्ने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै आइतबार–शुक्रबारसम्म खुल्ला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक-फरक शाखा कार्यालय सञ्चालन गर्दै आएको छ ।
यी हुन् यो हप्ता खुल्ला हुने शाखाहरु :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK