×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बिहिबार बढ्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Forex Today : बिहिबार बढ्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ०४ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२०  रुपैयाँ ८९ पैसा रहेको थियो ।  युरोपिएन युरो एकको खरिददर १३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी