
- अर्थ सरोकार सम्बाददाता
कञ्जनपुर । कञ्जनपुरमा कोरोना संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएपछि औषधोपचारबाहेकका अन्य सबै बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्जनपुरले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
खाद्यान्न, फलफुल, तरकारी पसल, बैंकिङ सेवा पनि सबै बन्द हुने प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । उनका अनुसार कुन पनि व्यक्ति सुरक्षाकर्मीको परामर्शबिना बाहिर निस्कन पाउने छैनन् । कोरोनाको जोखिम बढ्दै गएपछि उक्त निर्णय गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्