- अर्थ सरोकार सम्बाददाता
राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनामा भने ७९ अर्ब रुपैयाँ रेमिटेन्स आएको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स चैत मसान्तसम्ममा आएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्सको बृद्धिदर २० प्रतिशतको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।








प्रतिक्रिया दिनुहोस्