×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँकि कोरोना संक्रमित महिलाको ट्राभल हिष्ट्री : भारत घुमिसकेर नेपालगन्ज छिरिन्, पास लिएर काठमाडौँ आइन् !

LAXMI SUNRISE BANK

काठमाडौँकि कोरोना संक्रमित महिलाको ट्राभल हिष्ट्री : भारत घुमिसकेर नेपालगन्ज छिरिन्, पास लिएर काठमाडौँ आइन् !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँमा भेटिएकी कोरोना संक्रमित काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी  स्थानीय भएको खुलेको छ । उनी भारत हुँदै नेपालगंज आएको र जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेसा भएको छ ।
उनमा मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिलासँगै काठमाडौं आएकाहरूको नगरपालिकाले अहिले खोजी तीव्र पारेको छ । लुकिछिपी बाहिरबाट मान्छे आउँदा पनि लकडाउन कडा गरिएको छैन । जसले गर्दा संक्रमितको संख्या अझ बढ्ने बुझिएको छ ।   
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति महिलासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी