×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क अब घरबाटै बुझाउन सकिने

LAXMI SUNRISE BANK

डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क अब घरबाटै बुझाउन सकिने

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।
यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै, एनआईसी एशिया बैंकको अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंकमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ ।
साथै, खाताधारकहरुले उक्त नविकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी