एनएमबि बैंककाे नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ? (विस्तृत सूचीसहित) अर्थ सरोकार १९ बैशाख २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौँ – एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । २०७७ बैशाख १९ गतेदेखि लागु हुनेगरी बैंकले निक्षेपतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । हेर्नुहोस् सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’