×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको ३४औँ दिन झनै सुनसान काठमाडौँ, १५ तस्विरमा हेर्नुहोस् काठमाडौँका सुनसान गल्ली (फोटो कथा)

PRIME CA

लकडाउनको ३४औँ दिन झनै सुनसान काठमाडौँ, १५ तस्विरमा हेर्नुहोस् काठमाडौँका सुनसान गल्ली (फोटो कथा)

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ३४ औं दिन् । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा कोरोना भाइरसको महामारी फैलिन पाएको छैन् । तर सबैक्षेत्र बन्द भएपछि जनजीवन भने प्रभावित भएको छ । तरपनि नागरिकले लकडाउनको पूर्णरुपमा पालना गरेका छन् । हेर्नुहोस् १५ तस्बिरमा काठमाडौँका सुनसान गल्ली











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: