
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अत्यावश्यक स्वास्थ्य सामग्री लिन श्री एयरको जेट विमान सिंगापुर प्रस्थान गरेको छ । उक्त सामग्री ल्याउन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ । एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो ।
सो जहाज आजै स्वदेश फर्किने पनि उनले बताए । सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु आउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्