×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा ७५.६२% ले बढाएर १८ करोड ८५ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस्तै कम्पनीको खुद बिमा शुल्क ४२.८९% ले बढेर ५१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय विवरण अनुसार बिमा कोषको आकार पनि ४८.७२% ले बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले बढेर वार्षिक २३ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा छ । कम्पनीले कुल १९ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: